punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

Chaupati
safha napa

धनगढी । कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् ।

आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।


२४ भदौ २०८२, मंगलवार १७:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु