punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान बेलौरी–३ बन्धाताल र पुनर्बास–११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ६१ हजार बराबरको सामान बरामद गरिएको छ। भन्सार छलीको चिनी, बिडी, चुरोट, बोईलर कुखुरा, मोटरसाइकल थान–२ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 


११ भदौ २०८२, बुधवार ११:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु