punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक युवकको मृत्यु

Chaupati
safha napa

मकवानपुर। करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीमा एक युवकको मृत्यु भएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।


१ चैत २०८१, शुक्रवार ०५:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु