आज प्रतितोला सुनचाँदीको मूल्य कति?

काठमाडौँ।नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य शुक्रबार र आइतबार पनि सोही स्तरमा कायम थियो। यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

 


१९ फागुन २०८१, सोमवार १२:३८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु