आज सुन चाँदीकाे मूल्य कति छ ?
काठमाडौँ। नेपाली बजारमा आज सुन चाँदीकाे मूल्य स्थिर छ । यसअघि बुधबारसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि वृद्धि भएको थियाे । तर आज भने मूल्य स्थिर रहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन आज एक लाख ५४ हजार २०० मा काराेबार भइरहेकाे छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ ।
२७ मंसिर २०८१, बिहीवार ११:२९ बजे प्रकाशित