बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु तीन जना घाईते
Reporter बाजुरा
मंसिर २३, २०८१
बाजुरा। बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ