धनगढीमा ब्राउनसुगर जस्तो धुलो पदार्थसहित एक युवक पक्राउ

कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमाहानगरपालिका-४ बस्ने २८ वर्षीय रवि चौधरी बुधबार पक्राउ परेका हुन् । उनलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।


३१ साउन २०८१, बिहीवार १२:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु