नेकपा एमालेमा १७ जनालाई केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशका इन्चार्ज तोक्नुका साथै १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज हेरफेरका साथै १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

यी हुन् मनोनित केन्द्रीय सदस्य :


१७ साउन २०८१, बिहीवार १७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु