सोमबारदेखि मौसममा सुधार आउने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले सोमबारदेखि मौसममा सुधार आउने जनाएको छ ।

महाशाखाले आइतबार रातिसम्म देशभरका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना भएको र सोमबारदेखि मौसममा सुधार आउने जनाएको हो ।

मौसमविद शान्ति कँडेलका अनुसार दिउँसो बर्दियामा सबैभन्दा बढी दुई सय २२ मिलिलिटर वर्षा भएको छ ।

यसैगरी, पश्चिमतर्फ कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत तराइ क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।

 


२३ असार २०८१, आइतवार १८:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु