#belauri nagarpalika
#belauri

खोलाले बगाउँदा एक जनाको मृत्यु

#belauri
#bhimdat

काठमाडौं । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान पौने ८ बजे स्याङ्जा पुतलीबजार नगरपालिका–१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

अरगौदी खोला तर्नेक्रममा भुजेललाई बगाएको थियो। खोलाले बगाउँदा गम्भीर घाइते भएका उनेको उपचारको क्रममा मृत्यु भएको हो।


२१ असार २०८१, शुक्रवार १३:०५ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु