punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा रुखबाट लडेर एक युवतीको मृत्यु

Chaupati
safha napa

धनगढी । बझाङको तल्कोट गाउँपालिका २ स्थित सापपानी जंगलमा घाँस काट्ने क्रममा एक युवतीको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने अन्दाजी २३ वर्षीया कबिता धमेनाको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


१३ जेठ २०८१, आइतवार १७:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु