punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज पनि बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

सुन आज तोलामा एक हजार चार सय रुपैयाँ घट्दै प्रतितोला ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३५ हजार चार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१४ वैशाख २०८१, शुक्रवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु