punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डेढ किलो सुन र एक करोड रुपैयाँ बरामद, सात जना पक्राउ

Chaupati
safha napa

काठमाडौं । काठमाडौंबाट झण्डै एक किलो सुन र एक करोड रुपैयाँ बरामद गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन र नगदसहित सात जनालाई पक्राउ गरेको बताइएको छ ।

प्रहरीले सुन र नगदसहित पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।


१४ वैशाख २०८१, शुक्रवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु