परिवारसंगै डडेल्धुरा जान लागेका बालक अत्तरियाबाट बेपत्ता

धनगढी । कैलालीको अत्तरियाबाट एक बालक बेपत्ता भएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगाका १५ वर्षीय आयुष सिलाधर मंगलबार अत्तरिया बसपार्कबाट बेपत्ता भएका हुन् ।

परिवारसंगै डडेल्धुरा जाने क्रममा उनी दिउँसो करिब २ बसेको समयबाट बेपत्ता भएको उनको परिवारले बताएका छन् ।

उनलाई भेटाउने व्यक्तिहरुले नजिकैको प्रहरी चौकी र मोबाइल नम्बर ९८६२४७९८७१, ९८६४७७३३७२ र ९८६४३२३७९५ मा सम्पर्क गरिदिनुहुन आग्रह गरेका छन् ।

“>


१२ वैशाख २०८१, बुधवार १५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु