जाजरकोटमा फेरि गयो भूकम्प

काठमाडौं।  जाजरकोटमा फेरि भूकम्प  गएको छ । मंगलवाल राति ९ः१५ बजे जिल्लाको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

जाजरकोटमा कार्तिक १७ गते राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। जसबाट १५४ जनाको ज्यान गएको छ।


२८ कात्तिक २०८०, मंगलवार २३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु