भूकम्पमा परी जाजरकोट नलगाडकी उपप्रमुख सिंहको मृत्यु
गएरातिको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए।
१८ कात्तिक २०८०, शनिवार ०८:५६ बजे प्रकाशित













