सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।


८ भदौ २०८०, शुक्रवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु