punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

Chaupati
safha napa

कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
एक ग्राम लागुऔषधसहित जिल्लाको घोघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी पक्राउ परेका हुन्।

मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।


५ भदौ २०८०, मंगलवार १५:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु