आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको  जनाएको छ  ।

शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार  छापावाला सुनको मूल्य आज पनि सोही मूल्य छ ।

शुक्रबार प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि सोही कायम भएको  महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



२८ साउन २०८०, आइतवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु