punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा

Chaupati
safha napa

धनगढी । नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा चयन भएका छन्। हिजो मंगलवार धनगढीमा भएको प्रेस युनियनको छठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन।

प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन्। खुल्ला सदस्यहरुमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन्। महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सनारा चयन भएका छन्।

यस्तै आदीवासी जनजातीबाट जीवन चौधरी सदस्य चयन भएका छन्। सौरव राना मदेशीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन्।

प्रेस युनियन कैलालीले सर्वसहमतिमा जिल्लाको नयाँ नेतृत्व छनौट गरेको हो।


२० असार २०८०, बुधवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु