punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रिपरिषद् बैठक बस्दै

Chaupati
safha napa

काठमाडौ । मन्त्रिपरिषद् बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ।  बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।

आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यद्यपि, बजेटको अंक भने मन्त्रिपरिषद् बैठकले नै तय गर्ने छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि भारत भ्रमणको तयारी गरेका छन्। आज बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको एजेन्डा पनि पारित गर्ने बताइएको छ।


१५ जेठ २०८०, सोमवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु