punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘पुष्पा २’मा अजय देवगनको प्रवेश

Chaupati
safha napa

‘पुष्पा २’ को छायांकन गत भदौबाट सुरु भइसकको छ।

अल्लु अर्जुन अहिले हैदराबादमा सुटिङ गरिरहेका छन्। कलाकारहरू पनि कडा मेहनत गरिरहेका छन्। फिल्मको दोस्रो भागलाई लिएर फ्यानहरू निकै उत्साहित छन्। ‘पुष्पा २’ को टिजर अप्रिल ८ मा रिलिज हुँदैछ।

यसैबीच, ‘पुष्पा २’मा बलिउडका ठूला सुपरस्टार प्रवेश गरेका छन्। भारतीय मिडियाका अनुसार ‘पुष्पा २’ मा अभिनेता अजय देवगनको प्रवेश भएको छ।

फिल्ममा सलमान खानको पनि क्यामियो हुने सम्भावना छ। यसबारे औपचारिक पुष्टि भने भएको छैन।

‘पुष्पा २’ मा साई पल्लवी महत्वपूर्ण भूमिकामा देखिने गरेको दाबी पनि गरिएको छ।

यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।


८ चैत २०७९, बुधवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु