punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ट्याक्टर दुर्घटना घाइते भएका चालकको मृत्यु

Chaupati
safha napa

कैलालीमा ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

बुधबार राति गोदावरी नगरपालिका(३ चौकिडाँडामा म।१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका(७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

 

 


२ चैत २०७९, बिहीवार १५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु