भ्यालेन्टाइन्स डेमा नमस्ते पेबाट मोबाइल टपअप गर्दा १० प्रतिशत क्याशब्याक

मोबाइल वालेट कम्पनी नमस्ते पेले भ्यालेन्टाइन डेलाई लक्षित गरेर क्याशब्याक अफर सञ्चालनमा ल्याएको छ ।
नमस्ते पेको यो अफर अन्तर्गत प्रयोगकर्ताले मोबाइलको रिचार्जमा १० प्रतिशतसम्म क्याशब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले एनसेल तथा टेलिकमको मोबाइल रिचार्जमा १० प्रतिशत(बढीमा ५० रुपैयाँ) सम्म क्याशब्याक प्राप्त गर्नेछ । गएको शुक्रबारबाट सुरु भएको यो अफर मंगलबारसम्म लागु हुने कम्पनीले जनाएको छ ।


२९ माघ २०७९, आइतवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु