सुखडमा सुरु भयो कृषि हाटबजार (फोटो फिचर)

कैलाली । कैलालीको घोडाघोडीको नगरपालिका १ सुखडमा कृषि हाटबजार सुरु भएको छ । घोडाघोडी उद्योग वाणिज्य सङ्घले आज देखी हाट बजार सुरु गरेको हो ।

सुखडको हेलिप्याडमा हाटबजार सुरु गरिएको हो । प्रत्येक सातको मंगलबार र शनिवार हाट बजार लाग्ने घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद गौतमले जानकारी दिए । आज पहिलो दिन १०३ किसानले हाट बजारमा कृषि उत्पादन बिक्री गरिरहेका छन् । यो संख्या बढ्ने गौतमले बताए ।

शिव शक्ति सामुदायिक वनसँगको समन्वयमा उद्योग वाणिज्य संंघले हाट बजार सुरु गरेका हुन् ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


१४ माघ २०७९, शनिवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु