कस्तो बन्दै छ सुदूरपश्चिम प्रदेश सभामा नवनिर्वाचित सांसद बस्ने ठाउँ ? (फोटो फिचर)

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी १५ गते नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहणको मिति तय गरिएको छ । त्यसको लागि अहिले प्रदेश सभा भित्र र बाहिरको व्यवस्थापनको अन्तिम तयारी भइरहेको छ ।
प्रदेश सभा भित्र ५२ जना प्रदेश सभा सदस्यको लागि छुट्टा छुट्टै टेबल र कुर्चीको व्यवस्थापन गरिएको छ । सभामुखको स्थान पनि पहिलेको भन्दा फरक बनाइएको छ ।
तस्बिरमा हेर्नुहोस्









१२ पुस २०७९, मंगलवार १४:०३ बजे प्रकाशित