punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा भूकम्पको धक्का

Chaupati
safha napa

अछाम केन्द्रबिन्दु बनाएर सुदूरपश्चिममा फेरी भूकम्प गएको छ । मंगलबार साँझ जिल्लाको बाब्ला केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ६ बजेर ८ मिनेटमा अछामलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । यो एक हप्ताको अवधिमा सुदूरपश्चिममा ६२८ बढी भूकम्प गएको केन्द्रले जनाएको छ ।

गत बुधबार डोटी खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको ६ .६ रेक्टर स्केलको भूकम्पबाट डोटीका ६ जनाले ज्यान गुमाएका थिए।

 


२९ कात्तिक २०७९, मंगलवार २१:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु