punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका(४ असैना टोलकी अन्दाजी ४७ वर्षिया सिमाना रानाको धान थ्रेसरमा परेर आइतबार मृत्यु भएको प्रहरीले बताएको छ ।

आफ्नै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।


१४ कात्तिक २०७९, सोमवार ०८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु