punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन आयोगले दीपक मनाङेलाई सोध्यो स्पष्टीकरण

Chaupati
safha napa

निर्वाचन आयोगले स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ ।

रक्सी खुवाउन १५ लाख लाग्छ र २३ लाखले चुनाव खर्च के पुग्छ भनी अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो । उनी गण्डकी प्रदेशका खेलकुद मन्त्रीसमेत हुन् ।


१३ कात्तिक २०७९, आइतवार १७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु