punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

उनका अनुसार सोमबार बिहान ११: ३० बजे अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा पत्र सार्वजनिक गर्नेछन् ।

आगामी निर्वाचनका लागि शनिबार सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको थियो । भने, अन्य राजनीतिक दल पनि घोषणापत्र सार्वजनिक गर्ने अन्तिम तयारीमा छन् ।


१३ कात्तिक २०७९, आइतवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु