punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर दाङमा युवकको ज्यान गयो

Chaupati
safha napa

दाङ – करेन्ट लागेर दाङमा एक युवकको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार घरको बिजुलीको लाइनमा जोडेर कुलोबाट खेतमा सिंचाई गर्ने क्रममा केसीलाई करेन्ट लागेको हो ।


३ कात्तिक २०७९, बिहीवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु