कैलाली उद्योग वाणिज्य संघको टोली अवलोकन भ्रमणमा
कैलाली उद्योग वाणिज्य संघको टोली अवलोकन भ्रमणमा गएको छ । उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुंवरको नेतृत्वमा टोली अवलोकन भ्रमणमा गएको हो ।
उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष कुंवरका अनुसार अवलोकन भ्रमण एक हप्ताको रहेको जनाएका छन् ।
अवलोकन भ्रमणमा अध्यक्ष सहित ११ जना संघका पधाधिकारीको रहेका छन् ।टोलीले देशका विभीन्न जिल्लामा अवलोकन गर्ने जनाएको छ ।
५ भदौ २०७९, आइतवार १४:४६ बजे प्रकाशित












