punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक पुरुष मृत फेला

Chaupati
safha napa

कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–५ मा सोही नगरपालिका–१ गोदाम टोल बस्ने ५० वर्षीय बिपदराम चौधरी मृत फेला परेका हुन्।

आइतबार उनको शव लालबोझीघाटस्थित कान्द्रा नदी नजिकै खुला चौरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


२३ साउन २०७९, सोमवार १६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु