दैलेखको दुल्लुमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु

दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुवेर मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको हिजो कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङकी बोडघाटमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।

‘ दिउँसो चार बजे उनीहरु मृत फेला परेको प्रहरीले जनाएको छ ।


३ साउन २०७९, मंगलवार ०७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु