शिक्षक संघको अध्यक्षमा पनेरू
डोटीको दिपायल सिलगढी नगरपालिकाको शिक्षक संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद पनेरू निर्विरोध चयन भएका छन् । पनेरू भागेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।
३१ असार २०७९, शुक्रवार १०:४० बजे प्रकाशित