असार २६ गते सार्वजनिक बिदा

सरकारले असार २६ गते सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

मुस्लिम आयोग पर्वका दिन बिदा दिन आग्रह गरेको थियो ।


२२ असार २०७९, बुधवार १४:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु