एमाले झापाका अध्यक्षको घरमा शंकास्पद वस्तु फेला

नेकपा एमालेका झापा जिल्ला अध्यक्ष दीपक कार्कीको घरमा शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहान साढे ५ बजे घरको मूल गेटनजिक प्रेसरकुकर बम जस्तो देखिने वस्तु भेटिएको कार्कीले बताए ।

गौरादह नगरपालिका– ३ मा रहेको आफ्नो घरमा शंकास्पद वस्तु भेटिएपछि सुरक्षा निकायमा खबर गरिसकिएको उनले बताए ।

 


१० असार २०७९, शुक्रवार ०७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु