खप्तड लगायतका क्षेत्रको विकासका लागि तीन करोड बजेट विनियोजन
सुदूरपश्चिम सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रबद्र्धनकालागि बजेट विनियोजन गरिएको छ।
आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रबद्र्धनकालागि तीन करोड बजेट विनियोजन गरेको बताए ।
उनले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र लगायत अन्य धार्मिक क्षेत्रका लागि सो बजेट विनियोजन गरेको बताए।
१ असार २०७९, बुधवार १८:०६ बजे प्रकाशित












