bhatbhathni

एक जिल्ला एक नमुना क्याम्पस सञ्चालन गरिने

सुदूरपश्चिममा एक जिल्ला एक नमुना क्याम्पस सञ्चालन गरिने भएको हो ।

प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै एक जिल्ला एक नमुना क्याम्पस सञ्चालन गरिने जानकारी दिएका हुन्।


१ असार २०७९, बुधवार १७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु