एक जिल्ला एक नमुना क्याम्पस सञ्चालन गरिने

सुदूरपश्चिममा एक जिल्ला एक नमुना क्याम्पस सञ्चालन गरिने भएको हो ।
प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै एक जिल्ला एक नमुना क्याम्पस सञ्चालन गरिने जानकारी दिएका हुन्।
१ असार २०७९, बुधवार १७:५६ बजे प्रकाशित