जिसस कैलालीले ५ वर्षभित्र गरेका मुख्य कामहरू

जिल्ला समन्वय समिति कैलालीले पाँच वर्षको अवधिमा गरेका मुख्य कामहरू सार्वजनिक गरीएको छ।सोमबार नयाँ जिल्ला समन्वय समिति चयन भएसँगै निवर्तमान जिसस प्रमुख सूर्य बहादुर थापाले आफ्नो पाँच बर्षे कार्यकालका मुख्य कामहरू सार्वजनिक गरेका हुन् ।

मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै निवर्तमान जिसस प्रमुख थापाले पाँच बर्षे कार्यकालमा कैलाली भ्रमण वर्ष २०७५देखि सिमाना विवाद सम्बन्धका २० ओटा भन्दा बढी महत्वपुर्ण गरेको जानकारी दिएका छन् ।

सोमबार धनगढीमा भएको मतदानमा गठबन्धनका उम्मेदवारले एक मतान्तरले प्रमुख र उपप्रमुख जितेका हुन् । प्रमुखमा काँग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा माओवादीका खगराज भुसाल विजयी भएका थिए । उनले जिल्ला समन्वय समिती कैलालीले ५ बर्ष भित्र निम्न काम गरेको बताएका छन् ।

 


३१ जेठ २०७९, मंगलवार १९:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु