punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज जेठ २१ गते शनिबारको राशिफल

Chaupati
safha napa

आज २०७९ साल जेठ २१ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? 

मेष : राजनीति, सामाजिक क्षेत्र सामान्य छ। व्यापार व्यवसायमा भने उन्नति हुनेछ। बोलीमा ख्याल गर्नुपर्नेछ।

वृष :पुराना रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। आफन्तबाट ठूलो सहयोग मिल्नेछ। काममा सफलता मिल्नेछ।

मिथुन् : साथीभाइबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कट :काममा सफलता मिल्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : उत्साह बढ्नेछ। झन्झटिला व्यवहारबाट मुक्ति मिल्नेछ। प्रभाव बढ्नेछ। काम हुनेछन्।

कन्या : काममा सफलता मिल्नेछ। रोगको प्रकोप बढ्नेछ। दाम्पत्य जीवन सुमधुर बन्नेछ।

तुला : प्रगति ह्ुनेछ। काममा सफलता मिल्नेछ। झुठा आरोप लाग्ने सम्भावना छ।

वृश्चिक : साथीभाइको सहयोग प्राप्त हुनेछ। पठनपाठनमा आलश्य बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु : खर्च बढ्नेछ। आफन्तबाट नै जोगिनुपर्नेछ। व्यवहार गर्दा अरुलाई धेरै विश्वास नगर्नुहोला।

मकर : असहयोग हुनाले चिन्ता बढ्नेछ। राजनीतिमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

कुम्भ : काममा ढिलासुस्ती हुनेछ। मन प्रफुल्ल रहनेछ। स्वास्थ्य सामान्य छ। शिक्षामा आलस्यता बढ्ने देखिन्छ।

मीन :  दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम बढ्ने योग रहेको छ।खर्च बढ्नेछ।


२१ जेठ २०७९, शनिवार ०७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु