बैतडीमा एक पुरुष मृत फेला

बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिकामा वडा नम्बर -२ को गाजरी बजारमा अन्ताजी ४८ वर्षीय गगन सिंह धामी मृत फेला परेका हुन् ।

वडा नम्बर -१ को ईराना घर भएका धामी बिहिवार बिहान मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको गाजरी प्रहरी चौकीले जनाएको छ ।

 


१९ जेठ २०७९, बिहीवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु