पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथ मन्दिरमा
पूर्वराजा ज्ञानेन्द्र शाह पशुपतिनाथ मन्दिरमा पुगेका छन् । शिवरात्रिका अवसरमा पूजा गर्नका लागि उनी मंगलबार साँझ पशुपतिनाथ पुगेका हुन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिरमा पुगेका थिए ।
१७ फागुन २०७८, मंगलवार १८:०२ बजे प्रकाशित












