सांसद मोहन बानियाँ पक्राउ

मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिइएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

उनीविरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । नेपालगञ्ज स्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफुलाई बलात्कार गरेको ति महिलाको आरोप छ ।


१६ फागुन २०७८, सोमवार २१:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु