punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

धनगढीको सेती प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको पुर्नबास नगरपालिका ७ बस्ने बर्ष ८८ का बृद्ध पुरुषको आज बिहान ९ बजे मृत्यु भएको हो ।

यहि माघ २७ गते कोरोना संक्रमण पुष्टि सेतीमा उपचाररत उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई दम सम्वन्धी समस्या पनि रहेको जनाइएको छ ।


६ फागुन २०७८, शुक्रवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु