punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने

Chaupati
safha napa

आज देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बाँकी भू-भागमा मौसम सामान्य रहनेछ । भोलि शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


५ फागुन २०७८, बिहीवार ०७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु