punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रविन्द्र मिश्रलाई कोरोना संक्रमण

Chaupati
safha napa

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्विटरमार्फत् दिएका छन्।उनले लेखेका छन्, ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस। म पनि कोरोना पोजेटिभ देखिएको छु।

गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको छु। अहिले सबै ठिकै छ।’

अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको उल्लेख गर्दै केही दिनमा सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।


२ माघ २०७८, आइतवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु