कैलालीको टीकापुरमा बेवारिसे शव फेला

कैलालीको टीकापुरमा एक बेवारिस शव फेला परेको छ।

टीकापुर नगरपालिका–२ खोटेना भुराखानीस्थित कर्णाली नदीको किनारमा उक्त शव फेला परेको हो।

परिचय नखुलेका अन्दाजी ७० वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।


२९ मंसिर २०७८, बुधवार ११:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु