शेखरबाहेक सबै उम्मेदवार देउवातिर, कल्याण गुरुङ पनि आए
कांग्रेस निर्वाचनमा सभापतिका उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । थीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उनले बताए ।
अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् । पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत ल्याएका थिए ।
२८ मंसिर २०७८, मंगलवार १२:२५ बजे प्रकाशित












