punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुनको भाउ सोमबारको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ।


१४ मंसिर २०७८, मंगलवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु